भटमास तेलको निर्यात चार गुणा वृद्धि, एक वर्षमा साढे ५३ अर्बभन्दा बढीको निर्यात काठमाडौं।नेपालबाट भटमासको तेल निर्यातमा चार गुणाभन्दा बढीले वृद्धि भएको छ।भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट विभिन्न देशमा ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार रुपैयाँको २९ करोड ८० लाख४३ हजार८५९ केजी भटमास तेल नेपालले निर्यात गरेको छ।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा नेपालले १२ अर्ब ६९ करोड ११ लाख २०हजार रुपैयाँको भटमास तेल निर्यात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्