सिन्धुपाल्चोकका यी स्थानीय तहमा बाढी पहिरोको उच्च जोखिम सिन्धुपाल्चोक। जिल्लाका तीन वटा स्थानीय तहमा अझै पनि बाढी पहिरोको उच्च जोखिम रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। जिल्लाका जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोको जोखिमयुक्त क्षेत्रका रुपमा घोषणा गरेको प्रजिअ अरुण पोखरेलले बताए। स्थानीय विपद व्यवस्थापन समितिको समन्वयमा जिल्लामा काम भइरहेको उनले जानकारी दिए। स्थानीय निकायले त्यस्ता क्षेत्रको अध्ययन गरिरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्