भारतबाट ल्याइएको अवैध फूल नष्ट काठमाडौं। फ्लोरिकल्चर एसोसिएसनले भारतबाट अवैध रुपमा आयात गरिएको फूल नष्ट गरेको छ। एसोसिएसनले भारतबाट ल्याइएको सयपत्रीको माला, गुलाफको फूल र जरासहितको लक्की ब्याम्बो नष्ट गरेको हो। गाडीसहित जफत गरिएको उक्त सामानको केही भाग नष्ट गरिएको र बाँकी राष्ट्रिय प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रलाई बुझाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्