यी कम्पनीको सेयर मूल्यमा भयो वृद्धि काठमाडौं। सामान्य अंकले बढेको सेयर बजारमा आज नौ कम्पनीको सेयर १० प्रतिशतसम्मले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सिनर्जी हाइड्रोपावर, कालिका पावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, ग्रीनलाईफ हाइड्रो र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशत र नाग्दी पावर, सीइीडीबी हाइड्रो र रैराङ हाइड्रोको सेयर मूल्य ९ प्रतिशतले बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्