मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने समय थपियो काठमाडौं। मध्य भोटेकोशी जलविद्युत कम्पनीले स्थानीयका लागि सार्वजनिक गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने समय थप गरेको छ। वैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन भएको थियो। यसअघि आजसम्म मात्र तोकिएको आवेदन मिति साउनको ३२ गतेसम्ममा बढाइएको हो। निषेधाज्ञाका कारण रोकिएको आईपीओ आवेदन रोकिएर साउन ५ गतेदेखि पुन निष्कासन गरिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्