एक वर्षमा ६५ करोडभन्दा बढीको स्यानिटाइजर भित्रियो काठमाडौं।कोरोना महामारीबीच नेपालमा एक वर्षको अवधिमा ६५ करोडभन्दा बढीको स्यानिटाइजर भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ६५ करोड १३ लाख ४९ हजार रुपैयाँको २० लाख ९६ हजार ७२ केजी स्यानिटाइजर नेपाल भित्रिएको छ।अघिल्ला आर्थिक वर्ष २०७६/७७ मा २४ करोड ५४ लाख ६९ हजार रुपैयाँको ५ लाख ३० हजार ९८९ केजी स्यानिटाइजर नेपालले आयात गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्