मानुषी लघुवित्तको आईपीओ साउन अन्तिमदेखि काठमाडौं। मानुषी लघुवित्त वित्तीय संस्थाले यही साउन महिनाको २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। जसमा सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँकी बसेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन भर्न पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्