कसैलाई आरोपित गर्न श्रेतपत्रको कुरा उठाएको होइन: अर्थमन्त्री शर्मा काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आफूले कसैलाई आरोपित गर्न वा आफ्नो घमण्ड प्रस्तुत गर्न श्वेतपत्रको कुरा नउठाएको बताएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसहित अर्थविद्हरूसँग आज आयोजित छलफलमा मन्त्री शर्माले कसैलाई आरोपित गर्न श्वेतपत्रको कुरा नउठाएको बताएका हुन्। उनले भने, 'श्वेतपत्र सार्वजनिक गर्दा कसैलाई आरोपित गर्ने पुरानो चलन तोड्न चाहन्छु । मैले यसो गर्छु र उसो गर्छु भनेर घमण्ड देखाउने पनि हैन।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्