वर्षेनी विश्वमा २.५ अर्ब टन खाद्यान्न खेर जान्छः अध्ययन काठमाडौं। विश्वमा एक वर्षमा २.५अर्ब टन खाद्यान्न खेर जाने गरेको तथ्य एक अध्ययनले बाहिर ल्याएको छ। वल्र्ड वाइल्डलाइफ फण्ड र बेलायतको टेस्को प्रालिले गरेको अध्ययनले उक्त मात्रामा खाद्यान्न खेतबारी,गोदाम,पसल र घरमा खेर वा सडेर जाने गरेको देखाएको हो। यसअघि नखाई खेर जाने खाद्यान्न१.३अर्ब टन हुनसक्ने अनुमान रिएको थियो। तर अध्ययनले अनुमान गरिएभन्दा१.२अर्ब टन बढी खाद्यान्न खेर जाने गरेको देखाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्