साढे तीन हजार अंकमा पुग्यो नेप्से काठमाडौं। आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५८ अंकले बढेको नेप्से परिसूचक साढे तीन हजार ५८ अंकमा पुगेर रोकिएको छ। आज सेयर बजारमा १४ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस्तै, चार करोड ३९ लाख कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ। कारोबार सुरु हुँदादेखि नै उकालो लाग्न थालेको सेयर बजार बढेरै बन्द भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्