कृषिप्रधान देश नेपालमा भित्रियो एक वर्षमा करिब ५१ अर्बको धान र चामल काठमाडौं।कृषिप्रधान देश नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट ५० अर्ब ७८ करोड ६९ लाख ४७ हजार रुपैयाँको धान तथा चामल भित्रिएको छ।भन्सार विभागका अनुसार अघिल्लो आर्थिक वर्ष धान मात्र नेपाले २० अर्ब ५४ करोड ९९ लाख ९६ हजार रुपैयाँको आयात गरेको छ।सोही अवधिमा नेपालले ३० अर्ब २३ करोड ६९ लाख ५१ हजार रुपैयाँको चामल आयत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्