नेपालको निर्यात व्यापार ४४.४३ ले वृद्धि, एक वर्षमा एक खर्ब ४१ अर्बभन्दा बढीको वस्तु निर्यात काठमाडौं। नेपालको निर्यात व्यापार ४४.४३ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८मा नेपालले एकखर्ब ४१अर्ब १२करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। योभन्दा अघिल्लो आर्थिक वर्ष २०७६/७७नेपालले कुल९७ अर्ब ७०करोड ९१ लाख ५हजार रुपैयाँको वस्तु नेपालले निर्यात गरेको थियो। निर्यात बढेपनि गत आर्थिक वर्ष नेपालको व्यापार घाटा२७.२६ प्रतिशतले बृद्धि भएको विभागले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्