ग्लोबल आईएमई बैंकमार्फत विश्वका १५ देशबाट रेमिट्यान्स काठमाडौं। ग्लोबल आईएमई बैंकमा विश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स पठाइँदै आएको छ। बैंकका अनुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापानबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका विभिन्न देशबाट पनि बैंकले रेमिट्यान्स भित्र्त्याइरहेको छ। अहिलेसम्म बैंकले देशभर ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्