स्कार्पियो चालकको दैनिक ज्याला ६ हजार ९३० रुपैयाँ काठमाडौं। जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्ष २०७८र७९ का लागि नयाँ ज्याला दर कायम गरेको छ। कार्यालयले चालू आर्थिक वर्षको बजेटको व्यवस्थाअनुसार नयाँ ज्याला दर तोकेको हो। जसमा सबै भन्दा धेरै ज्याला स्कार्पियो, डबल क्याद चार चक्केको चालकको दैनिक ६ हजार ९३० रुपैयाँ तोकिएको छ। यस्तै, बोलेरो चालकको ५ हजार ७७५ रुपैयाँ प्रतिदिन ज्याला कायम भएको प्रशासन कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्