तीन हजार अंकमाथि पुग्यो नेप्से परिसूचक काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तीन हजार अंकभन्दा माथि पुगेको छ। आज साताको अन्तिम कारोबार दिन बिहीबार १८ अंकको वृद्धिसँगै परिसूचक तीन हजार अंकमाथि पुगेको हो। कारोबार समयदेखि नै बढ्न थालेको नेप्सेमा दोहोरो अंकको वृद्धिसँगै परिसूचक तीनहजार ४ अंकमा पुगेको छ। यस क्रममा आज पाँच करोड ५९ लाख कित्ता सेयर किनबेच भई ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्