मेगा बैंक १२औं बर्षमा प्रवेश काठमाडौं। मेगा बैंक ११वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश गरेको छ। १२औं वार्षिकोत्सवको अवसरमा बैंकले आगामी५ वर्षको रणनीति बनाएको छ। बैंकका अध्यक्ष भोजबहादुर शाहले कृषिदेखि जलविद्युत/पूर्वाधारसम्म लगानी गर्ने योजना बनाएको बताए। भने,“हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथै बैंक स्थापना भएको थियो। अब त्यही लक्ष्यअनुसार अगाडी बढ्छौं।”मेगा बैंक तत्कालिन सबैभन्दा धेरै चुक्तापुँजी र शेयरधनी भएको बैंकका रुपमा स्थापना भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्