आइपिओ निष्कासन गर्दै मैलुङ खोला जलविद्युत काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले साउन १४ गतेदेखि साउन १८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरले ७ लाख ३६ हजार २८६ कित्ता सेयर निष्कासन गर्ने भएको हो। जसमध्ये २ प्रतिशत कर्मचारीहरूका लागि र ५ प्रतिशत सामूहिक लगानी कोष र बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्