आज सेयर बजार बन्द हुने काठमाडौं। आज धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बन्द हुने भएको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व इद उल अज्हा (बकर इद) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएपछि नेप्से पनि बन्द हुने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्