प्रतितोला ४०० ले बढ्यो सुनको मूल्य काठमाडौं। आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, आज तोलामा १० रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम गरीएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्