वोर्डले दियो तीन कम्पनीलाई आइपिओ निष्कासन अनुमति काठमाडौं। नेपाल धितो पत्र बोर्डले तीन वटा कम्पनी सानीमा लाइफ इन्स्योरेन्स, मानुषी लघुवित्त र सामलिङ्ग पावर कम्पनीलाई साधारण सेयर (आइपिओ) निष्कासन गर्न अनुमति दिएको छ। बोर्डले प्रतिकित्ता १०० रुपैयाँको दरले सानिमा लाइफलाई ६० लाख कित्ता, मानुषी लघुवित्तलाई तीन लाख ९३ हजार ७५० कित्ता र सामलिङ्ग पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्