यस्तो छ आज डलरको मूल्य काठमाण्डौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११९ रुपैयाँ र बिक्री मूल्य ११९.६० रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.४९ रुपैयाँ र बिक्री मूल्य १४१.२० रुपैयाँ कायम गरेको छ। यस्तै आज केन्द्रीय बैंकले आज प्रति पाउण्डको खरिद मूल्य १६३.९१ रुपैयाँ र बिक्री मूल्य १६४.७४ रुपैयाँ कायम भएको जानकारी गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्