अमेरिकामा महामापरीपछि सस्तियो यी पाँच वस्तुको मूल्य एजेन्सी। संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस महामारीपछि पाँच वटा वस्तुको मूल्य सस्तिएको छ। अन्य धेरै वस्तुको मूल्य उकालो लाग्दा यी पाँच वस्तुको मूल्य भने ओरालो लागेको सीएनएनले बताएको छ। अमेरिकामा लत्ताकपडा ७.२ प्रतिशत, सार्वजनिक यातायात २.९ प्रतिशत, खेलकुद इभेन्ट १.८ प्रतिशत, घरपालुवा जनावर १.८ प्रतिशत र हेल्थ केयर २.३ प्रतिशतले घटेको हो। यी बाहेक अन्य सबै वस्तुको मूल्य बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्