बढ्दै मर्जर – २२० बैंक तथा वित्तीय संस्था आपसमा गाभिए काठमाडौं। नेपाल राष्ट्र बैंकले हालसम्म २२० वटा बैंक तथा वित्तिय संस्था मर्जर/प्राप्ति भएको जानकारी दिएको छ। राष्ट्र बैंकले वि.सं. २०७८ सालको जेठ मसान्तसम्ममा ती संस्था आपसमा गाभिएका बताएको छ। राष्ट्र बैंकले लिएको बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीतिअनुसार धेरै वटा बैंकहरु मर्जर प्रक्रियामा गएका हुन्। मर्जर प्रक्रियामा नजाने बैंकहरुले प्राप्तिको नीति लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्