३७ प्रतिशतले बढ्यो निर्यात व्यापार काठमाडौं। नेपालको निर्यात व्यापार ३७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिना (साउन–जेठ)मा नेपालको व्यापार एक खर्ब २१ अर्ब २५ करोडको निर्यात भएको छ। राष्ट्र बैंककाअनुसार गत आर्थिक वर्ष २०७६/७७ को यही अवधिमा नेपालको निर्यात जम्मा ०.२ प्रतिशतले सुधारिएको छ। यस अवधिमा भारतसँग कुल निर्यातको सबैभन्दा धेरै ४३।३ प्रतिशत निकासी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्