बजेट सक्न एकै दिनमा २९ अर्ब निकासा काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज मात्रै सरकारले २९ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार चालू, पुँजीगत र वित्तीय खर्चमा एकै दिन उक्त रकम निकासा भएको हो। निकासा गरिएको रकममा ६ अर्ब ४२ करोड रुपैयाँ चालू, १५ अर्ब ९७ करोड पुँजीगत र ७ अर्ब २९ करोड रुपैयाँ वित्तीय खर्च रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्