घट्यो बैंक तथा वित्तीय संस्थाको संख्या काठमाडौं। नेपाल राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाको संख्या क्रमशः घट्दै गएको छ। विसं. २०७६ असार मसान्तमा १७१ रहेको बैंक तथा वित्तीय संस्थाको संख्या २०७७ सालको असार मसान्तसम्म घटेर १५५ रहेको छ। चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा संस्थाहरूको संख्या १३८ वटा मात्रै रहेको देखिएको छ। बैंक तथा वित्तीय संस्थाको संख्या घटाउने नीति अनुसार नै संख्या घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्