७.९ प्रतिशतले सुधारियो चीनको जीडीपी एजेन्सी।कोरोना महामारीपछि चीनको अर्थतन्त्र निरन्तर सुधारिन थालेको छ।यो वर्ष सन् २०२१ को दोस्रो त्रैमाससिक(अप्रिल–जुन)महिनाको अवधिमा चीनको कुल गार्हस्थ उत्पादन ७.९ प्रतिशतले बढेको छ।चीनको राष्ट्रिय तथ्यांक विभागले बिहीबार जारी गरेको सूचनाअनुसार अर्थतन्त्र निरन्तर सुधार हुँदै आएको हो।विश्वका अन्य देशको अर्थतन्त्र निरन्तर खस्किँदै जाँदा चीनको अर्थतन्त्र भने सुधारिँदै आएको छ। गत वर्ष २०२० को दोस्रो त्रैमासिकमा चीनको आर्थिक वृद्धिको गति रोकिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्