कति छ आज डलरको मूल्य ? काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अ‍ेमेरिकी डलरको बिक्री मूल्य ११९.६४ रुपैयाँ र खरिद मूल्य ११९.०४ रुपैयाँ कायम गरेको छ। यसैगरी, केन्द्रीय बैंकले आजका लागि एक यूरोको बिक्री मूल्य १४१.१० र खरिद मूल्य १४०.३९ रुपैयाँ कायम गरेको छ। यसबाहेक आजका लागि बेलायती रकम पाउण्डको बिक्री मूल्य १६५.६७ र खरिद मूल्य १६४.८३ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्