असारे विकासः एकै दिन १२ अर्ब निकासा काठमाडौं। सरकारले आज एकैदिन १२ अर्ब ८० करोड रुपैयाँ बजेट निकासा गरेको छ। आर्थिक वर्षको अन्त्यमा विकासमा धेरै रकम खर्च गर्ने पुरानै परिपाटीअनुसार एकै दिन १२ अर्ब रुपैयाँ निकासा भएको हो। जसमा आज ४ अर्ब ६१करोड रुपैयाँ चालू, आठअर्ब १८ करोड रुपैयाँ निकासा भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म ११ खर्ब ५०अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्