मेलम्चीको पानी आउने समय अनिश्चित काठमाडौं। बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना फेरि उपत्यकामा आउने समय अनिश्चित बनेको छ। यही असार पहिलो साता सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा आएको बाढीले खानेपानी फेरि काठमाडौं आउने समय अनिश्चित बनेको हो। सरकारले गत वर्ष २०७७ चैत १५ गतेदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु गरेको थियो। बाढीले आयोजनाको सुरुङ र मुहानलाई नै क्षती गरेका कारण फेरि पानी आउने समय अनिश्चित बनेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्