नयाँ अर्थमन्त्री भन्छन् – बजेटको विषयमा छलफल हुन्छ काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्