सुरु भएन कर्णाली प्रदेशमा बजेट छलफल काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको एक महिना पुग्दा पनि कर्णाली प्रदेशसभामा छलफल सुरु भएको छैन। प्रस्तुत बजेट असार महिनाभित्र पारित हुनुपर्ने संवैधानिक व्यवस्था रहे पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को लगातारको विरोधका कारण छलफल हुन नसकेको हो। कर्णालीमा गत असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्