आज बंगलादेश बैंकको सेयर कारोबार रकम धेरै काठमाडौं। नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज कारोबार रकमको आधारमा बंगलादेश बैंक कारोबार रकम शीर्ष स्थानमा रहेको छ। बैंकले आजको दिन ४५ करोड ४७ लाख रुपैयाँ भन्दा बढिको सेयर खरिदबिक्री गरेको छ। त्यसै गरी, आजको दिन नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेले बतायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्