महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत काठमाडौं। महालक्ष्मी विकासको बैंकले बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्सेकाअनुसार सोमबार बैंकको २७ लाख ३ हजार ४१३ कित्ता बोनस सेयर सूचिकृत भएको हो। गत आर्थिक वर्षको नाफाबाट सेयर धनीलाई ८.८० प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। उक्त बोनस सेयर सेयर धनीको खातामा आएपछि उनीहरूले दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्