मनकामाना लघुवित्तको आईपीओ आज बाँडफाँड काठमाडौं। मनोकामना स्मार्ट लघुवित्तको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ। सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका आनुसार लघुवित्तको आईपीओमा कुल १९ लाख ५४ हजार २७४ आवेदकले २ करोड ५१ लाख ३३ हजार २९० कित्ताका लागि आवेदन पेस थिए। जसमध्ये ३६ हजार ३४९ जनाले लघुवित्तको सेयर प्राप्त गरे भने भाग्यमानी २ जनाले ११ कित्ता शेयर प्राप्त गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्