यस्तो छ आजको डलर मूल्य काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिद मूल्य ११९.१३ रुपैयाँ र बिक्री मूल्य ११९.७३ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४१.४७ रुपैयाँ र बिक्री मूल्य १४२.१८ रुपैयाँ कायम भएको छ। केन्द्रीय बैंकले आज एक पाउण्डको खरिद मूल्य १६५.६२ रुपैयाँ र बिक्री मूल्य १६६.४५ रुपैयाँ कायम गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्