यी स्थानमा बन्दै छन् सुरुङमार्ग काठमाडौं।सरकारले देशको विभिन्न ७ स्थानमा सुरुङ बनाउनेगरी काम अगाडि बढाएको छ।सिद्धबाबा, लामाबगर, तीनकुने, टोखा, खुर्कोट,नवलपरासीको दुम्किवास, धरान र पाल्पाको प्रभाष भन्ने ठाउँमा सुरुङमार्ग बनाउने कार्य अगाडि बढाएको हो।यीमध्ये तीन वटा सुरुङमार्गलाई आगामी आर्थिक वर्षको बजेटमा समेटिएको छ।यसैगरी, सरकारले गौशालामा समेत अण्डरपास बनाउने गरी योजना बनाइरहेको बनाएको छ। योबाहेक, रसुवागढी, बेत्रावती र बबई लगायतका स्थानमा समेत सुरुङमार्ग बनाउने योजना सरकारको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्