सातामा करिब १८ अंक घट्यो नेप्से काठमाडौं। साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.९० अंकले घटेको छ। गत साता २८४३ विन्दुमा बन्द भएको बजार यो साता १७.९० अंक घटेर २८२५.१० विन्दुमा बन्द भएको छ। गत साता ३४ अर्ब १६ करोडको कारोबार थियो भने यस साता ५ करोड ५८ लाख कित्ता शेयरको कारोबार भएको छ। गत साताभन्दा यस साता कारोबार रकम ३१.९१ प्रतिशत कम छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्