यूकेको तेल कम्पनीलाई भारतको सम्पत्ति जफत गर्ने अधिकार बीबीसी। यूकेको एक तेल कम्पनीले भारत सरकारको सम्पत्ति जफत गर्ने अधिकार पाएको छ। तेल कम्पनी केअर्न एनर्जीले करसम्बन्धि लामो विवादपछि फ्रान्समा रहेका भारतीय सरकारको दुईकरोड अमेरिकी डलर बराबरको सम्पत्ति जफत गर्ने अधिकार प्राप्त गरेको हो। फ्रान्सको एक न्यायाधिकरणले पेरिसमा रहेका भारतका २० वटा अचल सम्पत्ति रोक्का गर्ने आदेश दिएको हो। विवादपछि कम्पनीसँग एकअर्ब २० करोड अमेरिकी डलरको सहमति भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्