स्टार्टअप व्यवसायलाई कर्जा दिने समितिमा को–को हुन्छन् ? काठमाडौं। अर्थमन्त्रालयले स्टार्टअप व्यवसायलाई कर्जा स्वीकृत गर्ने समितिमा हुने सदस्यहरुको सूची तयार पारेको छ। कार्यविधिमा ९ सदस्यीय समितिको व्यवस्था गरिएको हो। योजना आयोग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, नेपाल राष्ट्र बैंक, उद्योग वाणिज्य महासंघ, चेम्बर, उद्योग परिसंघ, बैंकर्स एसोसिएसन निर्देशक समितिको सदस्य हुने छन्। यसमा उद्योग मन्त्रालय र योजना आयोगमध्ये एकका थप एक जना हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्