रेमिट्यान्स बजार बिस्तार गर्दै ईसेवा मनि ट्रान्सफर काठमाडौं। इसेवा मनि ट्रान्सफरले युकेको सिफ्ट फाइनान्सियल सविर्ससँग सम्झौता गरेको छ। कम्पनीले आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा सर्विससँग सम्झौता गरेको हो। योसँगै अब यूके, युरोप र अमेरिका तथा मध्यपूर्वका ५० भन्दा बढी देशबाट इसेवा मनि ट्रान्सफरमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिन्छ। विदेशमा रहेको नेपालीले सिफ्टमार्फत नेपालका जुनसुकै बैंकको खातामा तथा इसेवा वालेटमा स्मार्टफोनबाटै पैसा पठाउन सक्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्