आजदेखि युनियन लाइफको आईपीओ काठमाडौं। युनियन लाईफ इन्स्योरेन्सको साधारण सेयर(आईपीओ)आजदेखि बिक्री खुल्ला भएको छ। लगानीकर्ताले आजदेखि २८ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो। जसमध्ये, ५/५ प्रतिशत कर्मचारी र सामूहिक लगानी कोषलाई र बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्