सेयर बजारमा १६ अंकको गिरावट काठमाडौं। आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६ अंकले घटेको छ। कारोबारको सुरुवाती समयदेखि नै घट्न थालेको परिसूचक २८ सय अंकमा आएर रोकिएको छ। यसक्रममा आज नेप्सेमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भई एक करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ। परिसूचक बढेर ३ हजार पुगेपछि २८ सय बिन्दुमा आएर रोकिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्