बढ्यो साओमीको बजार हिस्सा एजेन्सी। चिनियाँ स्मार्टफोन कम्पनी साओमीको व्यापार बढेको छ। सन् २०२१ को ६ महिनाको अवधिमा साओमीको २३ प्रतिशतले बढेको हो। यससँगै भारतीय बजारमा साओमीको बजार हिस्सा १५ प्रतिशत छ। यो सामसङ र वानप्लसपछिको हिस्सा हो। आईफोन जस्तै देखिने स्मार्टफोनलाई सस्तो मूल्यमै बजारमा पठाएपछि साओमीको एमआई सेटको माग बढ्दो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्