एप स्टोरमा ब्याण्ड लागेपछि घट्यो ‘दिदि’को शेयर काठमाडौं। चीनको नियामक निकायले एप स्टोरमा प्रतिबन्ध लगाएपछि राइड सेयरिङ कम्पनी ‘दिदि’को शेयरमा गिरावट आएको छ। ग्राहकको विवरण सुरक्षित नरहेको भन्दै सोमबार चीनको नियामक निकायले दिदिलाई एप स्टोरमा प्रतिबन्ध लगाएको थियो। उक्त घटनापछि दिदिको शेयर मूल्यमा २० प्रतिशतसम्म गिरावट आएको छ। सीएनएनका अनुसार कम्पनीको सेयर मूल्य १५.५३ डलरबाट घटेर १२.४९ डलरमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्