११ महिनामा ३ अर्ब ६९ करोडको हवाई पाटपुर्जा काठमाडौं।चालू आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा नेपालमा ३ अर्ब ६९ करोड रुपैयाँ बराबरको हवाई पाटपुर्जा आयात भएको छ। भन्सार विभागले जानकारी दिएअनुसार साउनदेखि जेठसम्मको अवधिमा विदेशबाट उक्त मूल्य बराबरको पाटपुर्जा आयात भएको हो। यस्तै, यस अवधिमा नेपालबाट २५ करोड १४ लाख रुपैयाँ बराबरको निकासी भएको छ। यस अवधिमा नेपाल हवाई पाटपुर्जाको व्यापारमा ३ अर्ब ४४ करोड रुपैयाँ घाटा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्