एलपी ग्यासँको मूल्य पनि बढ्यो काठमाडौं। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ। निगमले गएराति १२ बजेदेखि लागू हुने गरेर एलपी ग्यासको मूल्य बढाएको हो। प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धिसँगै अब प्रतिलिसिलिन्डर ग्यासको मूल्य १४ सय २५ रुपैयाँ पुगेको छ। मूल्यवृद्धिपछि पनि निगमलाई खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३१९ रुपैयाँ घाटा भइरहेको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्