यस्तो छ आज डलरको मूल्य काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको खरिद मूल्य ११८.९९ रुपैयाँ र बिक्री मूल्य ११९.५९ रुपैयाँ कायम गरेको छ। यसैगरी आज एक यूरोको खरिद मूल्य १४०.८६ रुपैयाँ र बिक्री मूल्य १४१.५७ रुपैयाँ गरेको छ। राष्ट्र बैंककाअनुसार आज एक पाउण्डको खरिद मूल्य १६४.७४ रुपैयाँ र बिक्री मूल्य १६५.५७ रुपैयाँ कायम भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्