जीवन लघुवित्तको आईपीओ बाँडफाड, कतिलाई पर्‍यो? काठमाडौं। जीवन विकास लघुवित्तले निष्कासन गरेको प्राथमिक शेयर(आईपीओ) आज बाँठफाँड भएको छ। लघुवित्तको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो। सर्वसाधारणलाई बाँडेको १८ लाख ४८ हजार १५ कित्तामा २० लाख भन्दा बढी आवेदन परेको थियो। जसमध्ये १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता र सोमध्ये ५ जनाले ११ कित्ता पाएको क्यापिटलले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्