इसेवाबाट निःशुल्क बैंक किस्ता रकम तिर्न सकिने काठमाडौं। इसेवाले निःशुल्क रुपमा बैंक तथा वित्तिय संस्थाको किस्ता रकम निःशुल्क तिर्न सकिने सुविधा ल्याएको छ। कम्पनीका अनुसार यो सुविधा असार २२ गतेदेखि असार ३१ गतेसम्म लागू हुनेछ। यो समयभित्र कुनै पनि बैंक तथा वित्तिय संस्थाको रकम पठाउँदा कुनै किसिमको शूल्क लाग्ने छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्